झापामा नेकपा एमालेकोे बोर्ड

झापामा नेकपा एमालेकोे बोर्ड

२०७७, फाल्गुण २५ मंगलवार

  • 1.1K
    SHARES

  • झापामा नेकपा एमालेकोे बोर्ड


    झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।

    तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो । 

    सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो ।

    आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए । 

    २०७७, फाल्गुण २५ मंगलवार१२:४३:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार