नेकपा सचिवालय बैठक शुरु

नेकपा सचिवालय बैठक शुरु

२०७७, मंसिर १३ शनिवार

  • 1.7K
    SHARES

  • नेकपा सचिवालय बैठक शुरु

    मंसिर १३, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरू भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका संचार सल्लाहकार सुर्य थापाका अनुसार अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।

    पार्टीका अर्का अध्यक्ष प्रचण्डले एकलरुपमा प्रधानमन्त्रीलाई आरोप लगाएर राजनितिक प्रतिवेदन प्रस्तुत गरे पछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत मंसिर ३ गते सो जवाफका लागि १० दिनको समय माग गरेका थिए । सोही मुताविक आजको बैठक बस्न लागेको हो । 

    आजको बैठकलाई नेकपाको जिवनकै लागि पनि चासोका साथ हेरिएको छ । 

    २०७७, मंसिर १३ शनिवार०१:२६:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार