नेकपा स्थायी कमिटि बैठक शुरु, ओली अनुपस्थित

नेकपा स्थायी कमिटि बैठक शुरु, ओली अनुपस्थित

२०७७, मंसिर २१ आइतवार

  • 1.4K
    SHARES

  • नेकपा स्थायी कमिटि बैठक शुरु, ओली अनुपस्थित

    मंसिर २१, काठमाडौं ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

    नेकपा पार्टी कार्यालय धुम्बाराहीमा केहिबेर अगाडि सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको यस्तो रत्रयौली खेल्ने बैठकमा नआउने भन्दै उनी नआएका हुन् ।

    २०७७, मंसिर २१ आइतवार०२:०७:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार