कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध

कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध

२०७७, चैत्र १६ सोमवार

  • 1.6K
    SHARES

  • कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध

    काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेका हुन् । 

    २०७७, चैत्र १६ सोमवार०२:५७:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार