आज सर्वदलीय बैठक बस्दै 

आज सर्वदलीय बैठक बस्दै 

२०७७, मंसिर २३ मंगलवार

  • 3.7K
    SHARES

  • आज सर्वदलीय बैठक बस्दै 

    मंसिर २३, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबारका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताए । 

    २०७७, मंसिर २३ मंगलवार०६:४७:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार