सर्वदलीय बैठक जारी

सर्वदलीय बैठक जारी

२०७७, मंसिर २३ मंगलवार

  • 5.4K
    SHARES

  • सर्वदलीय बैठक जारी

    मंसिर २३, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । 
    सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता  छ ।

    २०७७, मंसिर २३ मंगलवार०१:१३:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार