२०७७, मंसिर १३ शनिवार
मंसिर १३, काठमाडौं ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।
यस सँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४ पुगेको छ ।