थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, चैत्र २५ बुधवार

  • 1.9K
    SHARES

  • थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४  हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर २ हजार २०१ संक्रिय संक्रमित छन् ।

    यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    २०७७, चैत्र २५ बुधवार०५:०४:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार