इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

२०७७, चैत्र २८ शनिवार

  • 969
    SHARES

  • इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

    जकार्ता । इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

    २०७७, चैत्र २८ शनिवार०३:१५:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार