थप २३५१  जनामा कोरोना संक्रमण पुष्टी

थप २३५१  जनामा कोरोना संक्रमण पुष्टी

२०७८, बैशाख ८ बुधवार

  • 1.7K
    SHARES

  • थप २३५१  जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौँ । पछिल्लो चौबीस घण्टामा २ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । 

    ९ हजार ६ सय ४७ वटा नमूनाको परीक्षण  गर्दा थप २ हजार ३ सय ५१ जनाको नतिजा पोजेटिभ आएको हो । 

    पोजेटिभमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा रहेका छन् भने ८६ जना क्वारेन्टीनमा छन् । 

    गत २४ घण्टामा २ सय ८७ जना संक्रमणमुक्त  भएका छन् ।  जम्मा संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकामा भेटिएका हुन् ।  

    काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २०७८, बैशाख ८ बुधवार०५:२७:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार