मंसिर २५, काठमाडौं ।
आजको चित्रकला विशेषमा नेपाल मेडिकल कलेज जोरपाटीमा अध्ययनरत छात्रा सुकोमल भट्टराईको कलालाई स्याटलाईट खबरले भेट्टाएको छ । भट्टराई सानै देखि चित्रकलामा पोख्त छिन् । उनले कोरेको चित्र पाण्डाको आकृति हो, जुन चीनमा पाइन्छ । यो चित्रलाई मुरेल पनि भन्ने गरिन्छ ।

