काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज एकै दिन मृतक संख्या दर सँधै भन्दा दोव्वर हाराहारीले बढ्दै कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।