राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

२०७८, बैशाख २२ बुधवार

  • 3.3K
    SHARES

  • राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकि छन् । 

    संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

    २०७८, बैशाख २२ बुधवार०३:१७:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार