उपत्यकामा थप  ३८२५ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप  ३८२५ जनामा कोरोना संक्रमण पुष्टि

२०७८, बैशाख २२ बुधवार

  • 1.1K
    SHARES

  • उपत्यकामा थप  ३८२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमित हुनेहरुमा काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४ सय ५८ र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएका छन् । 
    यस्तै एकै दिन काठमाडौँ उपत्‍यकामा १५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

    २०७८, बैशाख २२ बुधवार०५:१८:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार