कोरोना अपडेट : देशभर ९,०७० जनामा संक्रमण, - ५४ को मृत्यु

कोरोना अपडेट : देशभर ९,०७० जनामा संक्रमण, - ५४ को मृत्यु

२०७८, बैशाख २३ बिहिवार

  • 1.3K
    SHARES

  • कोरोना अपडेट : देशभर ९,०७० जनामा संक्रमण, - ५४ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९,०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर र ७७५ एन्टिजेन परीक्षणमा गरी ९,०७० जनामा संक्रमण पुष्टि भएको हो ।

    सोहि समयमा कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ ।

    योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने मृतकको संख्या ३ हजार ५२९ पुगेको छ । 

    आज २ हजार ७०७ जना निको भएका छन्  ।

    २०७८, बैशाख २३ बिहिवार०५:२६:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार