न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

२०७८, बैशाख २६ आइतवार

  • 1.6K
    SHARES

  • न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छन् । 

    उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन् ।

    २०७८, बैशाख २६ आइतवार०२:१८:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार