राजिनामा गर्न हतारिए चुनाव लड्न गार्हो होला - प्रदिप नेपाल

राजिनामा गर्न हतारिए चुनाव लड्न गार्हो होला - प्रदिप नेपाल

२०७८, बैशाख २६ आइतवार

  • 3.8K
    SHARES

  • राजिनामा गर्न हतारिए चुनाव लड्न गार्हो होला - प्रदिप नेपाल

    काठमाडौं । नेकपा एमाले स्थाई कमिटी सदस्य प्रदिप नेपालले सांसदहरुलाई राजीनामा गर्न नहतारिन सुझाव दिएका छन् । 

    नेकपा एमाले भित्रको आन्तरिकद्धन्दका कारण माधव समूहले प्रधानमन्त्री ओलीको सेखि झार्न राजीनामा दिने कुरा आएसँगै नेपालले सो कुरा बताएका हुन् । 

    उनले सामाजिक संजालमा भनेका छन्, "राजिनामा गर्न नहतारिनुस है, भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ ।" नेता नेपाल दुवै खेमाको तानातानमा परेका दार्शनिक नेता हुन् साथै साहित्यमा समेत उनले कलम चलाउँछन् ।

    पार्टीमा आन्तरिकद्धन्दले जुनसुकै मोड लिनसक्ने तरल अवस्थामा आएको उनको भनाईलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

    २०७८, बैशाख २६ आइतवार०६:२४:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार