उपत्यका अपडेट : एकैदिन थप ३९२४ जनामा संक्रमण

उपत्यका अपडेट : एकैदिन थप ३९२४ जनामा संक्रमण

२०७८, बैशाख २९ बुधवार

  • 1.2K
    SHARES

  • उपत्यका अपडेट : एकैदिन थप ३९२४ जनामा संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३,२५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित भेटिएका हुन् ।

    यस्तै बुधबार मात्रै देशभर ९, ३०५ जना कोरोना संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

    २०७८, बैशाख २९ बुधवार०४:४८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार