सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

२०७८, बैशाख ३१ शुक्रवार

  • 2.8K
    SHARES

  • सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

    काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ ।

    सफा हिमाल अभियान–२०२१ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

    त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मानव कंकाल  हेलिकप्टरमार्फत लुक्ला पुर्याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।

    २०७८, बैशाख ३१ शुक्रवार०७:१५:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार