प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्रीपरिषद पनि गठन

प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्रीपरिषद पनि गठन

२०७८, बैशाख ३१ शुक्रवार

  • 2.4K
    SHARES

  • प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्रीपरिषद पनि गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । आज शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएको हो । 

    संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् समेत गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका छन् । 

    २०७८, बैशाख ३१ शुक्रवार०३:०९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार