कोरोना अपडेट : २१४  जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण

कोरोना अपडेट : २१४  जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण

२०७८, जेठ ३ सोमवार

  • 1.6K
    SHARES

  • कोरोना अपडेट : २१४  जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । 

     

    २०७८, जेठ ३ सोमवार०५:२५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार