२०७८, जेठ ४ मंगलवार
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन १९६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो भने ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।