उपत्यका अपडेट : आज २,६३५ संक्रमित थपिए

उपत्यका अपडेट : आज २,६३५ संक्रमित थपिए

२०७८, जेठ ४ मंगलवार

  • 2.1K
    SHARES

  • उपत्यका अपडेट : आज २,६३५ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना कोरोना संक्रमित भेटिएका हुन् ।

    आज देशभर २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ९६ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

     

    २०७८, जेठ ४ मंगलवार०५:५७:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार