काठमाडौं । नेकपा एमाले भित्रको समस्या समाधानार्थ गठित कार्यदलले आचारसंहिता तयार गरि लागु गर्ने निर्णय गरेको छ ।
कार्यदलको आज काठमाडौंमा बसेको पहिलो बैठकले एकता विरुद्धमा हुने आवाजलाई लगाम लगाउने निश्कर्षमा पुगेको हो ।
बैठकले निम्न तीनवटा निर्णय गर्दै आजको बैठक सम्पन्न गरेको छ ।
निर्णयहरु :

कार्यदलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्बांग, विष्णु पौडेल, शंकर पोखरेल, प्रदिप ज्ञवाली र विष्णु रिमाल छन् भने नेता माधव नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।