लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प, सबैको भागाभाग

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प, सबैको भागाभाग

२०७८, जेठ ५ बुधवार

  • 2.3K
    SHARES

  • लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प, सबैको भागाभाग

    काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४५ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंमा समेत धक्का महसुस गरिएको थियो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

    यसबाट मानवीय क्षति भएको खबरको  विवरण भने आउन बाँकी छ ।

    २०७८, जेठ ५ बुधवार०६:५९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार