कोरोना अपडेट : २४६  जनाको मृत्यु, ८,१७३ जनामा संक्रमण

कोरोना अपडेट : २४६  जनाको मृत्यु, ८,१७३ जनामा संक्रमण

२०७८, जेठ ५ बुधवार

  • 1.3K
    SHARES

  • कोरोना अपडेट : २४६  जनाको मृत्यु, ८,१७३ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २४६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय ८९ जना निको भएका छन् ।

    २०७८, जेठ ५ बुधवार०४:४३:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार