माधव नेपाल घाँस भित्रको हरियो सर्प: मुख्य सचेतक निरौला

माधव नेपाल घाँस भित्रको हरियो सर्प: मुख्य सचेतक निरौला

२०७८, जेठ ६ बिहिवार

  • 2.4K
    SHARES

  • माधव नेपाल घाँस भित्रको हरियो सर्प: मुख्य सचेतक निरौला

    हेटौडा । नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बरिस्ठ नेता माधव कुमार नेपाल घाँस भित्रको हरियो सर्प बनेको आरोप लगाएका छन्।

    बागमती प्रदेसमा भइरहेको रास्ट्रिय सभाको उपनिर्वाचनको मतदान सकिए लगत्तै सामाजिक संजालमा लेख्दै उनले आगामी मङ्सिरमा हुने संघीय निर्वाचनको वातावरण बनाएकोमा धन्यवाद समेत दिएका छन्।


    परिणाम जस्तो आएपनि आफुहरुलाई मान्य हुने र त्यो प्रजातान्त्रिक गुण भएको भन्दै निरौलाले मतदानमा प्रदेश सभा सदस्य ४ जना र स्थानिय तहका जनप्रतिनिधि ६ जना अनुपस्थिति रहेको जानकारी दिएका छन।

    अनुपस्थित मतदाता जनप्रतिनिधि सबै नेता माधव नेपाल पक्षधर रहेका बताइएको छ । 

    २०७८, जेठ ६ बिहिवार०४:०७:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार