कोरोना अपडेट : १९० जनाको मृत्यु; ८,३०५ जनामा संक्रमण

कोरोना अपडेट : १९० जनाको मृत्यु; ८,३०५ जनामा संक्रमण

२०७८, जेठ ६ बिहिवार

  • 1.6K
    SHARES

  • कोरोना अपडेट : १९० जनाको मृत्यु; ८,३०५ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन १९० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

    २०७८, जेठ ६ बिहिवार०५:४३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार