२०७८, जेठ ७ शुक्रवार
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७७ जनाको मृत्यु भएको छ ।
त्यसै गरि पछिल्लो २४ घण्टामा थप ८,६०७ जना संक्रमित थपिएका छन् भने ७,८९० जना कोरोना जित्न सफल भएका छन् ।