कोरोना अपडेट : थप १२९ जनाको मृत्यु; ८,८४८ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप १२९ जनाको मृत्यु; ८,८४८ जना संक्रमणमुक्त

२०७८, जेठ ८ शनिवार

  • 1.5K
    SHARES

  • कोरोना अपडेट : थप १२९ जनाको मृत्यु; ८,८४८ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने १२९ जनाको मृत्यु  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

    त्यस्तै गत २४ घण्टामा ८,९८० जना कोरोना संक्रमित थएिका छन् भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।

    २०७८, जेठ ८ शनिवार०५:१९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार