कोरोना अपडेट : थप १९३ जनाको मृत्यु; ७,९१४ जनामा संक्रमण

कोरोना अपडेट : थप १९३ जनाको मृत्यु; ७,९१४ जनामा संक्रमण

२०७८, जेठ ९ आइतवार

  • 2.0K
    SHARES

  • कोरोना अपडेट : थप १९३ जनाको मृत्यु; ७,९१४ जनामा संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७,९१४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १९३ जनाको मृत्यु  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

    देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्टमा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्टमा ३१६ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका रहेका छन् । जसमा काठमाडौंमा १,७८१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना थपिएका छन् ।

     

     

    २०७८, जेठ ९ आइतवार०५:२५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार