छानोमा गएर नेटवर्क खोज्दै

छानोमा गएर नेटवर्क खोज्दै

२०७८, जेठ १३ बिहिवार

  • 1.8K
    SHARES

  • छानोमा गएर नेटवर्क खोज्दै

    महिना दिनदेखि अवरुद्ध भएको नेपाल टेलिकमको टावर सञ्चालनमा नआउँदा कुशे गाउँपालिका–५ ढिमेकी इश्वारी मल्ल थापा बिरामी श्रीमान्सँग कुरा गर्न घरको छानोमा गएर नेटवर्क खोज्दै । अग्लो ठाउँबाट मोबाइलमा नेटवर्क आउने आशले घरको छानोमा गइएको हो । तस्वीर : हेमन्त केसी-रासस

    २०७८, जेठ १३ बिहिवार०८:४४:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार