अर्थमन्त्री पौडेलबाट बजेट भाषण जारी : सबैलाई चाँडै निःशुल्क खोप

अर्थमन्त्री पौडेलबाट बजेट भाषण जारी : सबैलाई चाँडै निःशुल्क खोप

२०७८, जेठ १५ शनिवार

  • 1.3K
    SHARES

  • अर्थमन्त्री पौडेलबाट बजेट भाषण जारी : सबैलाई चाँडै निःशुल्क खोप

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन् ।

    अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् । 

    २०७८, जेठ १५ शनिवार०४:४७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार