कोरोना अपडेट : थप ४,४८७ जनामा संक्रमण ; ६०८० जना संक्रमणमुक्त

कोरोना अपडेट : थप ४,४८७ जनामा संक्रमण ; ६०८० जना संक्रमणमुक्त

२०७८, जेठ १५ शनिवार

  • 3.6K
    SHARES

  • कोरोना अपडेट : थप ४,४८७ जनामा संक्रमण ; ६०८० जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ भने ४,४८७ जनामा संक्रमण पुष्टि भएको छ । 

    नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । 

     

    २०७८, जेठ १५ शनिवार०६:५०:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार