एमाले स्थायी कमिटी बैठक शुरु

एमाले स्थायी कमिटी बैठक शुरु

२०७८, जेठ १८ मंगलवार

  • 1.2K
    SHARES

  • एमाले स्थायी कमिटी बैठक शुरु

    काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो । 

    एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

    २०७८, जेठ १८ मंगलवार०१:२३:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार