मंसिर २८, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ८३० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार ५०० संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९९४ छ ।
पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ ।
मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् ।