पार्टीको विधान र मुलुकको कानून विपरित 

अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु भत्सर्नायोग्य : नेकपा एमाले

अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु भत्सर्नायोग्य : नेकपा एमाले

२०७८, जेठ २० बिहिवार

  • 4.5K
    SHARES

  • अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु भत्सर्नायोग्य : नेकपा एमाले

    जेठ २०, काठमाडौँ । नेकपा एमालेले अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउनु भत्सर्नायोग्य रहेको बताएको छ ।

    नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेर बहादुर तामाङले एक बिज्ञप्ति जारी गर्दै पार्टीको विधान र कानुन विपरितको गतिविधिमा सहभागी नहुन आव्हान गरेका छन ।

    यसअघि माधव नेपाल समूहले केन्द्रीय कमिटीको बैठक भनेर आवहान गरेको थियो । 

    पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न बैठक बोलाइएको समूहले जनाएको थियो । बैठक भर्चुअल विधिबाट ११ बजे बस्ने बताइएको छ । 

    हेर्नुहोस बिज्ञप्ति :

    bigyapti.jpg

    २०७८, जेठ २० बिहिवार०९:१८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार