सरकारका प्रवक्तामा थापा

सरकारका प्रवक्तामा थापा

२०७८, जेठ २८ शुक्रवार

  • 1.0K
    SHARES

  • सरकारका प्रवक्तामा थापा

    काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  

    सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा आजै सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । प्रधानमन्त्री ओलीले आजै सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

    २०७८, जेठ २८ शुक्रवार०७:१७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार