का. म. न. पा. ३१ जाग्रिती नगरमा आगलागी

का. म. न. पा. ३१ जाग्रिती नगरमा आगलागी

२०७७, मंसिर २९ सोमवार

  • 4.3K
    SHARES

  • का. म. न. पा. ३१ जाग्रिती नगरमा आगलागी

    मंसिर २९, काठमाडौं । 

     काठमाडौ महानगरपालिका ३१, जाग्रिती नगरमा आगलागी भएको छ ।

    मध्यान्ह १२:३४ बाट शुरु भएको आगलागी स्थानिय टिका परियारको घरबाट शुरु भएको हो । 

    बिध्धुतसट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    हाल काठमाडौ  क्षेत्र नं १ का प्रदेश सांसद गणेश दुलालको विशेष आग्रहमा दमकल आएर आगो निभाउने कार्य भइरहेको छ ।

    २०७७, मंसिर २९ सोमवार०१:१६:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार