चैते धान भित्र्याउने किसानलाई चटारो

चैते धान भित्र्याउने किसानलाई चटारो

२०७८, आषाढ ७ सोमवार

  • 1.4K
    SHARES

  • चैते धान भित्र्याउने किसानलाई चटारो

    बाँके । वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ ।

    गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्र्याउन व्यस्त छन् । 

    यस वर्ष करिब दुई बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका किसान चक्रलाल थारुले खेतमा पानी पसिसकेकाले धान काट्न गाह्रो भएको बताए ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धान सुपरजोन राजापुरको कार्यक्रमका प्रमुख डा तपेन्द्र शाहको अनुसार किसानलाई मनसुन शुरु भएसँगै धान काट्ने र रोप्ने चटारो भएको बताए । 

    २०७८, आषाढ ७ सोमवार०६:४९:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार