एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७८, आषाढ १३ आइतवार

  • 2.2K
    SHARES

  • एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

    यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ । 

    २०७८, आषाढ १३ आइतवार०८:४६:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार