राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा ८९ कोरोना सङ्क्रमित, चारको मृत्यु   

राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा ८९ कोरोना सङ्क्रमित, चारको मृत्यु   

२०७८, आषाढ १४ सोमवार

  • 917
    SHARES

  • राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा ८९ कोरोना सङ्क्रमित, चारको मृत्यु   

    नयाँ दिल्ली । दिल्लीमा बिगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यो बर्षकै सबैभन्दा कम रहेको संघीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

    दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको र चार सङ्क्रमितको मृत्यु भएको हो ।

    दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन् । दिल्लीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५६८ रहेको छ । 

    दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको दर १।७४ प्रतिशत कायम भएको छ । -एजेन्सी । 

    २०७८, आषाढ १४ सोमवार०६:५६:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार