कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

२०७७, मंसिर ३० मंगलवार

  • 2.2K
    SHARES

  • कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

    मंसिर ३०, काठमाडौं ।

    पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार सात सय ३० पुगेको छ ।

     

    २०७७, मंसिर ३० मंगलवार०५:०३:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार