‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

२०७७, मंसिर ३० मंगलवार

  • 1.2K
    SHARES

  • ‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

    पौष १, काठमाडौं । 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाएका छन् ।

    सरकारले मंगलवार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।

    ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले जनाएका छन् । 

    २०७७, मंसिर ३० मंगलवार०९:४०:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार