कोरोना अपडेट : थप १२५५ जनामा कोरोना संक्रमण 

कोरोना अपडेट : थप १२५५ जनामा कोरोना संक्रमण 

२०७७, मंसिर १४ आइतवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट : थप १२५५  जनामा कोरोना संक्रमण 

    मंसिर १४, काठमाडौं । 

    पछिल्लो २४ घण्टामा थप १ हजार २५५ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । 

    देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा १ हजार२५५ जनामा कोरोना पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । उनीहरुमध्ये २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् भने १४७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् ।

    २०७७, मंसिर १४ आइतवार०५:१०:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार