विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार  ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार  ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

२०७८, आषाढ २३ बुधवार

  • 837
    SHARES

  • विश्वभर तीन अर्ब २५ करोड ८५ लाख  ७२ हजार  ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

    बाल्टिमोर,मेरील्याण्ड । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  

    चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा  ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  ।

    बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  

    फ्रान्समा  पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१  लाख  ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

    टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८  लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । -एजेन्सी

    २०७८, आषाढ २३ बुधवार०१:४४:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार