एमालेमा एकताका लागि १० बुँदे सहमति 

एमालेमा एकताका लागि १० बुँदे सहमति 

२०७८, आषाढ २७ आइतवार

  • 1.3K
    SHARES

  • एमालेमा एकताका लागि १० बुँदे सहमति 

    काठमाडौं । सत्तारूढ पार्टी नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।

    आज दिनभरको माथापच्छी पश्चात दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो ।

    कार्यदलले तयार गरेको सहमति पत्रमा नेता रघुजी पन्त बाहेक सबै सदस्यले हस्ताक्षर गरेको स्रोतले बतायो । 

    10-point-uml.jpg

    २०७८, आषाढ २७ आइतवार१०:५९:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार