कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु

२०७७, पौष १ बुधवार

  • 1.9K
    SHARES

  • कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु

    पौष १, काठमाडौं ।

    पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ४३ पुगेको छ ।

     

    २०७७, पौष १ बुधवार०५:००:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार