देउवा सरकारलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

देउवा सरकारलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

२०७८, श्रावण ३ आइतवार

  • 981
    SHARES

  • देउवा सरकारलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    माओवादी केन्द्रको सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    असार २८ गतेको सर्वोच्च अदालतको फैसला बमोजिम आज अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिंदैछन् ।

    २०७८, श्रावण ३ आइतवार०१:५७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार