एमाले स्थायी कमिटीले भन्यो, 'देउवालाई विश्वासको मत दिने सांसदहरु एमालेमा रहँदैनन्' 

एमाले स्थायी कमिटीले भन्यो, 'देउवालाई विश्वासको मत दिने सांसदहरु एमालेमा रहँदैनन्' 

२०७८, श्रावण ३ आइतवार

  • 1.3K
    SHARES

  • एमाले स्थायी कमिटीले भन्यो, 'देउवालाई विश्वासको मत दिने सांसदहरु एमालेमा रहँदैनन्' 

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । 

    पार्टी प्रबक्ता प्रदिप ज्ञवालीका अनुसार पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहँदैनन् । 

    सर्वोच्च अदालतको २८ असारको फैसलापछि प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

    प्रधानमन्त्री देउवा संविधानको धारा ७६(५) बमोजिमको सरकारका लागि विश्वासको मत लिन लागेका हुन् । 

    २०७८, श्रावण ३ आइतवार०२:१४:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार